Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पेट्रोलियम पदार्थको मुल्य घट्यो

  •   २ वर्ष अघि | २ असार २०८१, आइतवार

असार २, काठमाडौँ । पेट्रोलियम पदार्थको मुल्य घटेको छ। 

नेपाल आयल निगमले  आज आइतबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल र डिजेल, मट्टीतेलको भाउ घटाएको हो। 

निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार नयाँ भाउ तोकेको जानकारी दिएको छ ।

निगमका अनुसार पेट्रोल प्रतिलिटर तीन रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर एक रूपैयाँ घटेको छ।

देशभरका विभिन्न ठाउँअनुसार निगमले तय गरेको नयाँ मूल्य लागू हुनेछ ।

 

  • न्युज बहार संवाददाता

थप