बैशाख १४, काठमाडौँ । शुक्रबार साताको अन्तिम दिन नेपाली बजारमा सुन र चाँदीको मुल्य बढेको छ।
सुनको
मूल्य यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँले बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ३७ हजार दुई सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक
लाख ३६ हजार पाँच सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी
आज शुक्रबार
चाँदीको मूल्य भने पनि बृद्धी भएको छ।
आज चाँदी प्रतितोला २० रूपैयाँले बढेको हो ।
शुक्रबार
चाँदी प्रतितोला १६ सय ७५ रूपैयाँमा कारोबार भइरहेको छ।
- न्युज बहार संवाददाता