माघ २८, काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य बढेको छ।
सुनको
मुल्य यसदिन प्रतितोला एक हजार चार सय रूपैयाँले बढेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी, आज सोमबार चाँदीको मूल्य पनि
बढेको छ।
आज चाँदी अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो।
चाँदी आज प्रतितोला एक हजार नौ सय ७५ रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता