पुस १४, काठमाडँ । आज आइतबार नेपाली बजारमा सुन–चाँदीको मुल्यमा गिरावट आएको छ ।
सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँले घटेको हो।
अनुसार
आज छापावाल सुन प्रतितोला एक लाख ५० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको नेपाल
सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसैगरी, आज आइतबार चाँदीको मूल्यमा पनि गिरावट
आएको छ ।
अघिल्लो दिनको तुलनामा आज
चाँदी प्रतितोला २५ रूपैयाँले घटेको हो।
यस दिन चाँदी प्रतितोला एक हजार सात सय ९० रूपैयाँमा कारोबार
भइरहेको छ।
- न्युज बहार संवाददाता