जेठ १, काठमाडौँ । पेट्रोल तथा डिजेलको भाउ घटेको छ। शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी नयाँ मुल्यसुचि सार्वजनिक भएको हो ।
बिहीबार
एक विज्ञप्ति जारी नेपाल आयल निगमले गर्दै पेट्रोलको भाउ लिटरमा एक रूपैयाँले घटाएको जानकारी दिएको छ । निगमका
अनुसार डिजेल/मट्टीतेल मुल्य लिटरमा तीन रूपैयाँले घटेको छ ।
निगमले
तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँ अनुसार लागू हुनेछ। नयाँ मुल्य सिचि अनुसार अब काटमाडौँ र पोखरामा पेट्रोलको
भाउ १५७ रूपैयाँ प्रतिलिटर पर्नेछ भने डिजेल–मट्टीतेलको प्रतिलिटर १४२ रूपैयाँ पर्नेछ।
- न्युज बहार संवाददाता