जेठ २, काठमाडौँ । अहिले बजारमा सुन्तला आउन बन्द भएको छ।
नेपाल
फलफूल थोक व्यवसायी संघ, काठमाडौँका
अनुसार सिजन सकिएसँगै सुन्तला आउन छोडेको हो ।
नेपाली
सुन्तलाको सिजन माघमै सकिएको हो तर नेपालमा भारतीय सुन्तला आइरहेको थियो ।
संघका अनुसार अहिले बजारमा फाट्टफुट्ट रूपमा कहीँकतै मात्रै भारतीय सुन्तला पाइने गरेको छ ।
- न्युज बहार संवाददाता