फागुन २१, काठमाडौँ । सोमबार साताको दोस्रो कारोबार दिन नेपाली
बजारमा सुन–चाँदी
दुबैको मूल्य स्थिर रहेको छ।
यसदिन सुनको
मूल्य स्थिर रहेको हो।
आज
छापावाल सुन प्रतितोला एक लाख २१ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २०
हजार चार सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
।
त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि स्थिर रहेको छ।
सोमबार चाँदीको मुल्य पनि स्थिर रहेको छ ।
आज चाँदी प्रतितोला १४ सय १० रूपैयाँमा किनबेच भइरहेको छ।
- न्युज बहार संवाददाता