चैत १२, काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुन–चाँदी दुबैको मूल्य बृद्धी भएको
छ ।
यसदिन सुनको
मूल्य प्रतितोला दुई सय रूपैयाँले बढेको हो ।
अनुसार
आज छापावाल सुन प्रतितोला एक लाख २६ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला
एक लाख २६ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले
जनाएको छ ।
त्यसैगरी, आज सोमबार चाँदीको मूल्य पनि बृद्धी
भएको छ ।
सोमबार चाँदी प्रतितोला १५ रूपैयाँले बढेको हो । आज चाँदी प्रतितोला
१५ सय १५ रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
- न्युज बहार संवाददाता