Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

अहिले बजारमा कति छ आलुको मुल्य?

  •   २ वर्ष अघि | २० माघ २०८१, आइतवार

माघ २०, काठमाडौँ । आज बजारमा आलुको मूल्य घटेको छ । 

कालिमाटीका होलसेल व्यवसायीका अनुसार आपूर्ति बढी भएकाले आलुको मूल्य घटेको हो । 

तर आलुको मुल्य अन्य तरकारी जस्तो धेरै तल गएको भने छैन । प्रतिकिलो दुईरतीन रूपैयाँले मात्र घटेको हो ।

आलुको मुल्य अहिले प्रतिकिलो ३० देखि ३५ रूपैयाँ रहेको छ। 

सिजन भएकाले यो महिनाभर आलुको मूल्य अझै दुई/तीन रूपैयाँ घट्न सक्ने अनुमान गरिएको छ ।

  • न्युज बहार संवाददाता

थप