Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुनको मुल्यले दैनिक रेकर्ड बनाउँदै, आज कति पुग्यो?

  •   २ वर्ष अघि | १० असोज २०८१, बिहिबार

असोज १०, काठमाडौँ । आज बिहीबार नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड बनाएको छ ।  

सुनको मूल्य गएको केही दिनदेखि लगातार नयाँ रेकर्ड बनाइरहेको छ । सुन आज हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

अघिल्लो दिनको तुलनामा सुन प्रतितोला तीन सय रूपैयाँले बढेको हो।

आज सुन प्रतितोला एक लाख ६० हजार सात सय रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, बिहीबार चाँदीको मूल्य स्थिर रहेको छ।

स्थिर रहेको चाँदी आज प्रतितोला १९ सय ५५ रूपैयाँमा कारोबार भइरहेको छ । 

  • न्युज बहार संवाददाता

थप