जेठ ६, काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुनको मूल्यले फेरी नयाँ
रेकर्ड सेट गरेको छ ।
आज सुनको
मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला सात सय रूपैयाँले घटेको
हो।
आज छापावाल सुन प्रतितोला एक लाख ४० हजार नौ सय रूपैयाँ र तेजाबी
सुन प्रतितोला एक लाख ४० हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी
व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी
आज आइतबार नेपाली बजारमा चाँदीको मूल्य पनि बढेको छ।
अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला एक सय १० रूपैयाँले
बढेको हो।
आज चाँदी
प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा किनबेच भइरहेको छ ।
- न्युज बहार संवाददाता