Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुनको मुल्यमा नयाँ रेकर्ड, एकै दिन हजार एक सय रुपैयाँले बढ्यो

  •   १ वर्ष अघि | ८ बैशाख २०८२, सोमवार

वैशाख ८, काठमाडौँ । आज सोमबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

आज सुनको मूल्य प्रतितोला एक लाख ९१ हजार रूपैयाँ पुगेको नेपाल सुन चाँदी महासंघले जनाएको छ । 

आइतबारको तुलनामा सोमबार सुन प्रतितोला एक हजार दुई सय रूपैयाँले बढेको हो।

यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ।

महासंघका अनुसार यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा कारोबार भइरहेको छ। 

 

  • न्युज बहार संवाददाता

थप