Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

विदेशी मुद्राको विनिमय दर : अमेरिकी डलर लयायत अन्य मुद्राको दर कति?

  •   २ वर्ष अघि | २३ मंसिर २०८१, आइतवार

मंसिर २३, काठमाडौँ । आज मंसिर २३ गते आइतबारका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । सार्वजनिक दर अनुसार आज अमेरिकी डलर एकको खरिदर एक सय ३५ रूपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३५ रूपैयाँ ८१ पैसा रहेको छ । 

यस दिन युके पाउन्ड स्ट्रलिङ एकको खरिदमा एक सय ७२ रूपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ७३ रूपैयाँ ३३ पैसा पाइने छ ।

त्यसैगरी आज युरोपियन युरो एकको खरिद मुल्य एक सय ४३ रूपैयाँ सात पैसा र बिक्री मुल्य एक सय ४३ रूपैयाँ ७१ पैसा तोकिएको छ । 

आइतबार स्वीस फ्रयाङ्क एकको खरिदर एक सय ५४ रूपैयाँ आठ पैसा र बिक्रीदर एक सय ५४ रूपैयाँ ७६ पैसा रेहेको छ । 

USD (U.S. Dollar)

1

135.21

135.81

AUD (Australian Dollar)

1

86.83

87.21

EUR (European Euro)

1

143.07

143.71

SGD (Singapore Dollar)

1

100.92

101.37

GBP (UK Pound Sterling)

1

172.57

173.33

CAD (Canadian Dollar)

1

96.30

96.73

CHF (Swiss Franc)

1

154.08

154.76

HKD (Hong Kong Dollar)

1

17.38

17.46

JPY (Japanese Yen)

10

8.98

9.02

CNY (Chinese Yuan)

1

18.61

18.69

SAR (Saudi Arabian Riyal)

1

35.99

36.15

QAR (Qatari Riyal)

1

37.09

37.25

AED (UAE Dirham)

1

36.81

36.98

MYR (Malaysian Ringgit)

1

30.59

30.73

KRW (South Korean Won)

100

9.52

9.56

SEK (Swedish Kroner)

1

12.43

12.49

DKK (Danish Kroner)

1

19.18

19.27

OMR (Omani Rial)

1

351.19

352.75

KWD (Kuwaity Dinar)

1

440.05

442.00

BHD (Bahrain Dinar)

1

358.55

360.14

THB (Thai Baht)

1

3.98

3.99

स्रोत : नेपाल राष्ट्र बैंक

  • न्युज बहार संवाददाता

थप