Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

यस वर्षको दसैँकालागि मुस्ताङका च्यांग्राहरु काठमाडौँ भित्रिन सुरु

  •   २ वर्ष अघि | १६ असोज २०८१, बुधबार

असोज १६, काठमाडौँ । काठमाडौँमा यस वर्षको दसैँका लागि मुस्ताङका च्यांग्राहरु आइपुगेका छन् । व्यवसायीहरूले दसैँका लागि बिक्री गर्न भनेर हिमाली जिल्लाका च्यांग्रा काठमाडौँ ल्याउन सुरु गरेका छन ।

आज बुधबार मुस्ताङका ७९ वटा च्यांग्रा कलंकी खसी बजारमा आइपुगेको छ । जिउँदो च्यांग्राको मुल्य यस वर्ष प्रतिकिलो १३०० रुपैयाँ रहेको जनाइएको छ ।  

  • न्युज बहार संवाददाता

थप