Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

अण्डाको मूल्य बृद्धी

  •   २ वर्ष अघि | १२ कार्तिक २०८१, सोमवार

कात्तिक १२, चितवन । अण्डाको मूल्य गत भदौ पहिलो सातादेखि घटेपछि निराश बनेका किसानलाई अहिले केही राहत मिलेको छ । अहिले अण्डाको मूल्य वृद्धि हुन थालेसँगै किसानहरु उत्साहित देखिएका छन् । किसानले अण्डाको लागत मूल्य नजिक बिक्री गर्न पाएकाले उनिहरुलाई राहत मिलेको हो

चितवनलाई आधार मानेर आजै सोमबारदेखि लागू हुने गरी ठूलो अण्डाको समर्थन फार्म मूल्य प्रतिक्रेट (३० वटाको) पाँच सय, मध्यम चार सय ८५ रुपैयाँ एक्सएलपाँच सय १५ कायम गरिएको नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्षले जनाएका छन

गत साउन मसान्तमा यसअघि यही दररेटमा अण्डा बिक्री भएका थिए । तर त्यसयता भने अण्डाको मुल्य क्रमशः घटेको यो । अहिले विगत दुई सातायता क्रमशः मूल्य बढ्न थालेको छ । 

  • न्युज बहार संवाददाता

थप