Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

सुन चाँदी दुबैको मुल्य घट्यो

  •   २ वर्ष अघि | २५ कार्तिक २०८१, आइतवार

कात्तिक २५, काठमाडौँ । आज आइतबार नेपाली बजारमा सुन–चाँदीको भाउमा गिरावट भएको छ ।

सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँले घटेको हो।

आज छापावाल सुन प्रतितोला एक लाख ६६ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज अघिल्लो दिनको तुलनामा चाँदीको मूल्य पनि घटेको छ।

यस दिन चाँदीको मूल्य २० रूपैयाँले घटेको हो ।

आज चाँदी प्रतितोला एक हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ। 

  • न्युज बहार संवाददाता

थप