Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

फेरी सुनको मुल्य नयाँ रेकर्डमा, आज कति पुग्यो तोलाको?

  •   २ वर्ष अघि | १९ चैत्र २०८०, सोमवार

चैत १९, काठमाडौँ । आज सोमबार पनि नेपाली बजारमा सुनको मूल्यले पुनः नयाँ रेकर्ड  बनाउन सफल भएको छ।

लगातार बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा आज पुगेको हो ।

आज सुन प्रतितोला एक हजार रुपैयाँले बढेको हो ।

आज छापावाल सुन प्रतितोला एक लाख ३१ हजार छ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ३० हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अघिल्लो दिनको तुलनामा आज चाँदीको मूल्य पनि बढेको छ।

अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला १० रूपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार पाँच सय ३५ रूपैयाँ पुगेको छ।

  • न्युज बहार संवाददाता

थप