Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आजको लेख : समय

  •   २ वर्ष अघि | ४ चैत्र २०८०, आइतवार

चैत ४, काठमाडौँ । समय एउटा सधैँ बगिरहने आफ्नो पाइलाहरू कहिल्यै नपछ्याउँने नदी हो। हरेक दिन एक एक गरी पाना पल्टिरहने किताब जस्तै हो समय जुन पानाहरुले सधैँ नसुनेका र नपढिएका कथाहरु भनिरहन्छन  ।

अर्को शब्दमा भन्दा समय एउटा बगैँचा हो, जहाँ हरेक जसो सम्झनाहरू फुल्छन् र फूलहरू जस्तै ओइलिन्छन् पनि किनकी समयले कसैलाई पर्खादैँन । र अन्त्यमा समय ऐना हो, जसले हाम्रो आत्माको यात्रालाई प्रतिबिम्बित गर्दछ । 

  • सृजना प्याकुरेल

थप