Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज नवरात्रको छैटौँ दिन नौ दुर्गामध्येकी कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै

  •   ३ वर्ष अघि | ३ कार्तिक २०८०, शुक्रबार

कार्तिक ३, काठमाडौँ । वडा दसैँ अर्थात नवरात्र वा दुर्गा पक्षको छैटौँ दिन पूजा कोठामा नौ दुर्गामध्येकी छैटौँ स्वरुप कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

वैदिक सनातनी परम्परा अनुसार प्रत्येक वर्ष दुर्गा पक्षको छैटौँ दिन अर्थात् आश्विन शुक्ल षष्ठी तिथीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने गरिन्छ ।

आज यही परम्परा अनुसार घटस्थापना गरेको स्थलमा षोडशोपचारले विधिपूर्वक कात्यायनी देवीको आह्वान गरी पूजा आराधना गरिन्छ । 

  • न्युज बहार संवाददाता

थप