Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज ४२औँ राष्ट्रिय मगर एकता दिवस

  •   २ वर्ष अघि | १५ फाल्गुन २०८०, मङ्लबार

फागुन १५, नवलपरासी । आज ४२औँ राष्ट्रिय मगर एकता दिवस विभिन्न कायक्रम गरी मनाइदैँ छ । देशैभरका मगर समुदायले राष्ट्रिय मगर एकता दिवस विविध कार्यक्रम गरी मनाउँदै छन् ।

आज मगर एकता दिवसको अवसरमा मगर समुदायको बाहुल्यता रहेको नवलपरासी (बर्दघाट सुस्तापूर्व)का विभिन्न स्थानहरुमा पनि सांस्कृतिक झाँकी प्रदर्शनलगायतका कार्यक्रम सञ्चालन हुदैँ छन् ।

मगर सङ्घका उपाध्यक्ष इन्द्र फालमगरका अनुसार अन्य समूह तथा नेपाल मगर सङ्घ जिल्ला कार्यसमितिले पालिकास्तरीय कार्यक्रमको आयोजना गरेको

सबै जिल्लाको जिल्ला मगर सङ्घ, नगर र गाउँपालिकास्तरीय मगर सङ्घसँगै विदेशमा रहेका मगरसँग आबद्ध सङ्घसंस्थाले मगर स्थापना दिवसका अवसरमा स्थापना दिवसका अवसरमा विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको उनले बताएका छन

  • न्युज बहार संवाददाता

थप