Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

साउनको अन्तिम सोमबार, शिवालय तथा मठ मन्दिरमा भक्तजनहरुको भिड ।

  •   ३ वर्ष अघि | २९ साउन २०८०, सोमवार

साउन २९, काठमाडौँ । आज साउनको अन्तिम सोमबार देशका सबै शिवालय तथा मठ मन्दिरमा भक्तजनहरुको भिड लागेको छ । यस दिनको अवसरमा काठमाडौँको पशुपतिनाथ मन्दिरमा भक्तजनहरूको घुइँचो लागेको छ।

तिथिअनुसार अझै दुई सोमबार नै साउने सोमबारमा पर्ने देखिएपनि आज नै अन्तिम सोमबार मानेर पुजा आरधना गरिदैँ छ ।

धार्मिक विश्वास अनुसार सोमबारको ब्रत बसेर शिवको पूजा गर्नाले मनोकांक्षा पूरा हुने मानिन्छ ।

  • न्युज बहार संवाददाता

थप