Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा

  •   २ वर्ष अघि | ८ साउन २०८१, मङ्लबार

साउन ८, काठमाडौँ । पाँचवटा कृतिहरु 'मदन पुरस्कार २०८०' का लागि छनौटमा परेका छन्। 

२०८० सालमा प्रकाशित भएका विभिन्न तीन सय चारवटा किताबमध्ये मदन पुरस्कार गुठीले पाँच वटा छनौट गरेर सार्वजनिक गरेको हो।

आज मंगलबार गुठीले विज्ञप्ति जारी गर्दै पाँच कृतिको नाम सार्वजनिक गरेको हो ।

२०८० सालको मदन पुरस्कार प्राप्त छनोट भएका पाँचमध्ये एक उत्कृष्ट कृतिले प्राप्त गर्नेछ ।

पुरस्कारका लागि छानिएका कृतिहरूमा मोहन मैनालीको 'मुकाम रणमैदान', भक्त स्याङ्तानको 'डम्फुको आत्मालाप', भावेश भुमरी र प्रणिता चामलिङको 'भावलिपि', जीवन क्षेत्रीको 'नुन–तेल' र रोशन थापा नीरवको 'सन्त्रासका साठी दिन' छन्।

  • न्युज बहार संवाददाता

थप