Breaking News
बूढीगण्डकी नदीमा सुक्खा पहिरोपछि लेदोसहितको आकस्मिक बाढी    ||     दसैँकालागि उपत्यकाका यी ६ स्थानमा पाइन्छ ग्यास    ||     बूढीगण्डकीमा आएको बढीले अहिले सम्म कति गर्यो क्षती?    ||     बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||    

आज बैशाख शुक्ल पूर्णिमाका दिन विरल चन्द्रग्रहण लाग्ने।

  •   ४ वर्ष अघि | २२ बैशाख २०८०, शुक्रबार

बैशाख २२, काठमाडौँ। आज बैशाख शुक्ल पूर्णिमाका दिन राती पेनम्ब्रल - विरल छायाँजनित चन्द्रग्रहण लाग्ने भएको छ।

नेपाल एष्ट्रोनोमिकल सोसाइटी (नासो)का अनुसार आज राति लाग्ने विरल छायाँजनित (पेनम्ब्रल) चन्द्रग्रहण राति ८:५९ बजे सुरू भई ११:०७ बजे मध्य हुन्छ।

त्यस्तै राति १:१६ बजे ग्रहण सकिने जनाइएको छ। नासोका अध्यक्ष सुरेश भट्टराईले यो चन्द्रग्रहण खग्रास वा खण्डग्रास नभएर विरल छायाँजनित अर्थात् पेनम्ब्रल चन्द्रग्रहण भएको जानकारी दिए।

अध्यक्ष सुरेश भट्टराईले भने वैज्ञानिक मान्यतामा यो ग्रहणको अस्तित्व देखिए पनि शास्त्रीय मान्यतामा नदेखिने हुँदा त्यससम्बन्धी धार्मिक एवं सांस्कृतिक मान्यता लागू हुदैन ।

 

  • न्युज बहार संवाददाता

थप