Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल सुपर लिगमा आज मंगलबार दुई खेल हुँदै

  •   ३ वर्ष अघि | ३ पुस २०८०, मङ्लबार

पुस ३, काठमाडौँ । आज नेपाल सुपर लिग २०२३ मा दुई खेल हुँदैछ ।

आज ललितपुर सिटी एफसी र पोखरा थण्डरलाई शिर्ष स्थानमा उक्लेन अवसर छ भने एनएसएलको नयाँ टोली  स्पोर्टिङ इलाम भने आफ्नो अन्तिम खेल खेल्दैछ ।

आजको पहिलो खेल काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा दिउँसो तीन बजे सुरु हुनेछ भने यस खेलमा इलामले ललितपुर सिटीको सामना गर्नेछ ।

यस्तै साँझ ५ बजे दशरथ रंगशालमै बुटवल लुम्बिनी एफसी र पोखरा थण्डर्सबीच खेल हुनेछ । पोखराले ६ खेलबाट तीन जित दुई बराबरी र एक हारको नतिजासहित ११ अंक सहित दोस्रो स्थानमा छ । 

  • न्युज बहार संवाददाता

थप