Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

त्रिकोणात्मक टी-२०आई सिरिज : नेपालले आज दोस्रो खेल नेदरल्यान्ड्ससँग खेल्दै

  •   ३ वर्ष अघि | १६ फाल्गुन २०८०, बुधबार

फागुन १६, काठमाडौँ । आज नेपालले त्रिकोणात्मक टी-२०आई सिरिजअन्तर्गत दोस्रो खेल नेदरल्यान्ड्ससँग खेल्ने छ । आजको खेल टीयु क्रिकेट मैदान किर्तिपुरमा बिहान साढे ११ बजे सुरु हुनेछ ।

सिरिजअन्तर्गतको हिजो भएको पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको थियो ।

नेपाललाई शीर्ष दुईमा रही फाइनल खेल्न आजको खेल जित्नुपर्ने दबाब रहेको छ । आजको खेल नजितेको खण्डमा अन्तिम दुई जितसँगै नेटरनरेटमा पनि भर पर्नुपर्ने अवस्था आउन सक्छ । 

  • न्युज बहार संवाददाता

थप