Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

नेपाल र ओमनबिच आज समुह बिजेता बन्न प्रतिस्पर्धा हुदैँ

  •   ३ वर्ष अघि | १६ कार्तिक २०८०, बिहिबार

कार्तिक १६, काठमाडौँ । आईसीसी टी-२० विश्वकप एसिया छनोटअन्तर्गत आज घरेलु मैदानमा नेपालले समूह चरणको अन्तिम खेलमा ओमनसँग प्रतिस्पर्धा गर्ने भएको छ ।

बिहीबार बिहान ९ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाल र ओमानबीचको खेल सुरु हुनेछ ।

यसअघि नै दुबै देशले समूह मा लगातार दुई खेल जितिसकेर भने सेमिफाइनल पुगिसकेका छन । आज नेपाल र ओमानबीचको खेल हुँदा दुबै बिच समूह विजेता बन्ने होड हुनेछ ।

यसअघि सिंगापुर र मलेसियालाई हराउँदै दुवैले एक खेलअघि नै अन्तिम चारमा स्थान सुरक्षित गरिसकेका छन ।

  • न्युज बहार संवाददाता

थप