Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले युएईसँग खेल्ने

  •   ३ वर्ष अघि | १ कार्तिक २०८०, बुधबार

कार्तिक १, काठमाडौँ । आजदेखि युनाइटेड अरब इमिरेट्स (युएई) नेपाल र हङकङ सहभागी  त्रिदेशीय टी२० अन्तर्राष्ट्रिय शृङ्खला सुरु हुँदै छ । यस शृङ्खलाको पहिलो खेलमा आज युएईसँग नेपाली टिमले खेल्नेछ ।

यस त्रिदेशीय टी२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गत नेपालले आउँदो कात्तिक २ गते(विहिवार) हङकङसँग, कात्तिक ४ गते(शनिबार) फेरि हङकङसँग र कात्तिक ६ गते(सोमबार) युएईको सामना गर्ने तालिका रहेको छ ।

आज हुने खेल मुलपानी क्रिकेट मैदानमा दिउँसो १ बजे देखी सुरु हुनेछ 

यस शृङ्खलाको फाइनल खेल भने कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुनेछ । 

थप