Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

आज नेपालले आयरल्यान्ड ‘ए’सँग दोस्रो खेल खेल्दै

  •   ३ वर्ष अघि | १३ चैत्र २०८०, मङ्लबार

चैत  १३, काठमाडौँ । आज नेपालले दुई टी-२० अभ्यास खेलअन्तर्गत आयरल्यान्ड ‘ए’सँग आफ्नो दोस्रो खेल खेल्दैछ ।

आजको खेल टी-यु क्रिकेट मैदानमा दिउँसो १ बजेदेखि सुरु हुनेछ । आजको खेल सकाएपछी नेपाल भारत भ्रमणमा जाने तयारीमा रहेको छ ।

नेपालले हिजो सोमबार भएको पहिलो खेलमा आयरल्यान्डलाई ६ विकेटले हराएको थियो ।

टी-२०आई र टी-२० मान्यता नपाएको हुँदा नेपालको यो अभ्यास खेल मात्रै हो । अभ्यास खेल भएका कारण नेपाली खेलाडीहरूले बिनादबाब खेलिरहेका छन् ।

  • न्युज बहार संवाददाता

थप