सागन ३, काठमाडौँ । एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा आज नेपाल र संयुक्त अरब इमिरेटसबीच प्रतिस्पर्धा हुँदै छ । आफ्नो अन्तिम खेल आज नेपाल र युएईबीचमा प्रतिस्पर्धा हुन लागेको हो ।
आज हुने खेल कोलम्बोको पिसारा ओभल खेल मैदानमा हुनेछ । आजको खेल नेपाली समय अनुसार बिहान १० बजेर १५ मिनेटदेखी सुरु हुनेछ ।
नेपाल र युएई ए समूह बी अन्तर्गत दुवै समूह चरणबाट बाहिरी सकेका छन् ।
- न्युज बहार संवाददाता