Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

एसिया क्षेत्र छनोटको फाइनलमा आज नेपाल र ओमानबिच प्रतिस्पर्धा हुने

  •   ३ वर्ष अघि | १९ कार्तिक २०८०, आइतवार

कार्तिक १९, काठमाडौँ । एसिया क्षेत्र छनोटको उपाधिका लागि अर्को वर्ष (२०२४) मा हुने आईसीसी टी-२० विश्वकपमा स्थान पक्का गरिसकेको घरेलु टोली नेपाल र ओमानबिच आज फाइनल प्रतिस्पर्धा हुँदै छ।

आजको खेल बिहान ११ बजदेखी कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ ।

नेपालले शुक्रबार भएको सेमिफाइनलमा यूएईलाई ८ विकेट पराजित गरेको थियो भने बहराइनलाई ओमानले १० विकेटले पराजित गर्दै वेष्ट अमेरिका र इन्डिजमा आगामी जुनमा हुने टी-२० विश्वकपमा स्थान बनाएका हुन् ।

कुल २० टोलीले उक्त विश्वकपमा प्रतिस्पर्धा गर्नेछन् ।

  • न्युज बहार संवाददाता

थप