Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेलमा आज नेपाल र क्यानडा पुन: मैदानमा उत्रीदैँ

  •   ३ वर्ष अघि | २९ माघ २०८०, सोमवार

माघ २९, काठमाडौँ । आज एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको अन्तिम खेल स्वरुप नेपाल र क्यानडा मैदानमा उत्रीदैछन ।

नेपाल र क्यानडाबीचको एकदिवसीय सिरिजको तेस्रो तथा अन्तिम खेल किर्तीपुरस्थित त्रिवि मैदान बिहान ९:१५ बजेदेखि सुरु हुनेछ।

क्यानडाविरूद्ध अन्तिम खेल खेल्नुअघि नै नेपालले सिरिज आफ्नो पक्षमा पारिसकेको छ।

नेपालले क्यानडाविरूद्ध पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ८ विकेटको सानदार जित निकालेको थियो।

  • न्युज बहार संवाददाता

थप