Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

पहिलो टी-२० अभ्यास खेलमा आज नेपाल ए ले आयरल्यान्ड ए सँग खेल्दै

  •   २ वर्ष अघि | १५ चैत्र २०८०, बिहिबार

चैत १५, काठमाडौँ । पहिलो टी-२० अभ्यास खेलमा आज नेपाल ए ले आयरल्यान्ड ए सँग खेल्दैछ । टीयु क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेदेखि सुरु हुनेछ ।

समान तीन टी२० र एक दिवसीय सिरिज नेपाल ए र आयरल्यान्ड ए बीच हुनेछ ।

नेपालको सिनियर टोलीसँग आयरल्यान्ड ए दुवै खेलमा पराजित भएको थियो । आज फ्रेन्डसिप कप खेल्न सिनियर टोली भने भारततर्फ जाँदैछ । फ्रेन्डसिप कपमा बरोडा, नेपाल र गुजरातबीच त्रिकोणात्मक सिरिज हुनेछ ।

  • न्युज बहार संवाददाता

थप