Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज तिन खेल हुने

  •   ३ वर्ष अघि | २ माघ २०८०, मङ्लबार

माघ २, काठमाडौँ । आज प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत तीनवटा खेल हुँदैछन् ।

आजका लागि पहिलो खेल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशबीच रुपन्देहीको भैरहवास्थित सिद्धार्थ क्रिकेट रङ्गशालामा ९ बजेदेखि सुरु हुनेछ।

बाँकीको दोस्रो र तेस्रो दुई खेल भने काठमाडौँमा हुनेछन् । दोस्रो खेल कीर्तिपुरको मैदानमा कोशी प्रदेश र नेपाल पुलिस क्लबबीच खेल हुनेछ ।

तेस्रो बागमती प्रदेश र मधेश प्रदेशबीचको खेल मुलपानी क्रिकेट मैदानमा हुँदैछ । दुबै दोस्रो र तेस्रो खेल सवा ९ बजेदेखि सुरु हुनेछन् ।

  • न्युज बहार संवाददाता

थप