Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

यू—१९ क्रिकेट टोली उपाधी जितेर फर्किए स्वदेश

  •   ३ वर्ष अघि | ९ कार्तिक २०८०, बिहिबार

कार्तिक ९, काठमाडौँ । नेपाली यू१९ क्रिकेट टोली मलेसियामा सम्पन्न एसीसी यू-१९ प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि जितेर आज बिहीबार बिहान स्वदेश फर्किएको छ ।

टोलीलाई नेपाल क्रिकेट सङ्घका अध्यक्ष चतुरबहादुर चन्द र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य अञ्जन धमलालगायते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छण ।

मंगलबार क्वालालम्पुरस्थित बायोमास ओभल मैदानमा भएको फाइनल खेलमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई डकवर्थ एन्ड लुइसनियमका आधारमा १९ रनले हराउँदै उपाधि जितेको थियो । यो प्रतियोगिताभर नेपाली टोली अपराजित पनि रहेको छ ।

  • न्युज बहार संवाददाता

थप