Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

एन्फाको विशेष साधारण सभा आज हेटौँडामा हुँदै

  •   ३ वर्ष अघि | २३ कार्तिक २०८०, बिहिबार

कार्तिक २३, काठमाडौँ । मकवानपुरको हेटौँडामा आज अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष साधारण सभा हुँदैछ । एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङको बर्खास्ती विशेष साधारण सभाको मुख्य एजेन्डा रहेको छ । स्रोतका अनुसार अध्यक्षको बर्खास्ती सम्बन्धी निर्णयको छिनोफानो आजै हुने छ।

गत भदौमा एन्फाका बहुमत सदस्यले विभिन्न १९ आरोपसहित वर्तमान नेतृत्वले काम गर्न नसकेको भन्दै अध्यक्ष नेम्वाङसहित महासचिव किरण राईलाई बर्खास्तीको माग गर्दै एन्फामा निवेदन पेश गरेका थिए ।

  • न्युज बहार संवाददाता

थप