Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

नेपाल र क्यानडाबिचको दोस्रो खेल आज हुँदै

  •   ३ वर्ष अघि | २७ माघ २०८०, शनिबार

माघ २७, काठमाडौँ । आज नेपालले क्यानडाविरूद्धको अन्तर्राष्ट्रिय एकदिवसीय सिरिजअन्तर्गत दोस्रो खेल खेल्दै छ । उक्त खेल आज शनिबार बिहान ९:१५  बजे काठमाडौँको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुने छ ।

नेपालले यसअघि बिहीबार भएको सिरिजको पहिलो खेलमा क्यानडामाथि रोमाञ्चक जित हासिल गरेको थियो ।

उक्त खेलमा नेपाल सात रनले विजयी भएको थियो । कप्तान रोहितकुमार पौडेलले उक्त खेलमा चार विकेट लिएका थिए । 

 

  • न्युज बहार संवाददाता

थप