भदौ २५, काठमाडौँ । म्यानमार र नेपालबीच दोस्रो मैत्रीपूर्ण फुटबल खेल आज हुदैँछ ।
आज नेपाली समयअनुसार अपराह्न सवा चार बजे म्यानमारको यांगुनस्थित मैदानमा खेल सुरु हुनेछ ।
शुक्रबार भएको पहिलो मैत्रीपूर्ण फुटबल खेल गोलरहित बराबरीमा सकिएको थियो ।
- न्युज बहार संवाददाता