Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आईपीएलका बाँकी खेल १७ मे देखि पुन : सुरु हुने

  •   १ वर्ष अघि | ३० बैशाख २०८२, मङ्लबार

वैशाख ३०, काठमाडौँ । स्थगित भएको आईपीएलका बाँकी खेल जेठ ३ गते अर्थात १७ मे देखि पुन : सुरु हुने भएको छ ।

आईपीएल भारत पाकिस्तान तनावका कारण स्थगित गरिएको थियो । फाइनल खेल भने ३ जुन अर्थात् जेठ २० गते हुने जनाएको छ ।

भारतीय क्रिकेट नियन्त्रण बोर्ड (बीसीसीआई)ले सोमबार बाँकी खेलका नयाँ तालिका सार्वजनिक गरेको हो ।

  • न्युज बहार संवाददाता

थप