Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

आज देखी प्रिमियर लिग सुरु, आज बर्नली र म्यानचेष्टर सिटी भिड्दै ।

  •   ३ वर्ष अघि | २६ साउन २०८०, शुक्रबार

साउन २६, काठमाडौँ । आज देखी प्रिमियर लिग  सुरु हुँदैछ । विश्वकै चर्चित मध्ये एक क्लब फुटबल लिग प्रिमियर लिग आजदेखि सुरु हुन लागेको हो ।

लिगको सुरुवाती पहिलो खेलमा दुई च्याम्पियन टोली बर्नली र म्यानचेष्टर सिटी भिड्नेछन ।

प्रिमियर लिगको साविक विजेता सिटी हो भने बर्नली दोस्रो श्रेणीको लिग च्याम्पियनसिपको विजेता बन्दै प्रिमियर लिगमा बढुवा भएको हो ।

आजको  बर्नली र म्यानचेष्टर सिटीको खेल नेपाली समय अनुसार मध्यराति १२:४५ बजे सुरु हुनेछ । बर्नलीको मैदान टर्फ मुरमा यो खेल हुदैँछ।

  • न्युज बहार संवाददाता

थप