Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

एनएसएलमा आज लिग चरणका अन्तिम दुई खेल हुने

  •   ३ वर्ष अघि | ७ पुस २०८०, शनिबार

पुस ७, काठमाडौँ । एनएसएल - नेपाल सुपर लिग २०२३ अन्तर्गत आज लिग चरणका अन्तिम दुई खेल हुने छन । आज सुपर स्याटरडेमा चार टोलीले खेल्नेछन । आजको खेलको नतिजापछी प्लेअफ पुग्ने टुई टोलीको टुङ्गो पनि लाग्नेछ ।

सुरुमा वीरगंज युनाईटेड र बुटवल लुम्बिनीबचको खेल दिउँसो १ बजे काठमाडौँको त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा हुने छ भने दोस्रो खेल काठमाडौँ रेजर्स र ललितपुर सिटीबीच साँज ५ बजे दशरथ रंगशालामै हुनेछ ।

  • न्युज बहार संवाददाता

थप