बैशाख
२२, काठमाडौँ । आज पाँच खेलको टी–२० श्रृङ्खलाअन्तर्गत अन्तिम खेलमा वेष्ट इन्डिज ‘ए’ र नेपालबिच प्रतिस्पर्धा हुँदै
छ । आजको खेल पनि किर्तीपुरस्थीत त्रिवि क्रिकेट मैदानमा हुनेछ । आजको खेल दिउँसो १२
: १५ बजेदेखि सुरु हुनेछ ।
वेष्ट
इन्डिज ‘ए’ले पाँच खेलको टी–२० शृङ्खलामा अन्तिम खेल अगावै
३–१ ले
जितिसकेको छ। नेपालले शृङ्खलाको पहिलो खेल जितेपछी बाँकी ३ खेलमा पराजय बेहोरेको
छ ।
- न्युज बहार संवाददाता