साउन ३२, काठमाडौँ । आजदेखि काठमाडौं जिल्ला अदालतमा युवा क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा नियमित सुनुवाइ हुने भएको छ ।
उनी माथी
काठमाडौँको गौशालास्थित एक होटलमा एक नाबालिकलाई बलात्कार गरेको आरोपमा मुद्दा लागेको
छ । यसै मुद्दाले पछिल्लो पटक उनी विश्वकप छनोटका लागि जिम्बाबे प्रस्थान गरेयता निरन्तरता
पाउन सकेको थिएन ।
- न्युज बहार संवाददाता