Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता २०८२ साल जेठ ३ देखि १० गतेसम्म हुने

  •   २ वर्ष अघि | १५ फाल्गुन २०८१, बिहिबार

फागुन १५, काठमाडौँ । १०औं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने मिति पुन: परिवर्तन भएको छ । खेलकुद प्रतियोगिता आयोजना हुने मिति सरेको हो ।

आज बिहीबार बसेको राखेप - राष्ट्रिय खेलकुद परिषद्को बोर्ड बैठकले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नयाँ मिति सार्वजनिक गरेको हो ।

अब दशौँ राष्ट्रिय खेलकुद नयाँ मिति अनुसार २०८२ साल जेठ ३ देखि १० गतेसम्म हुने निर्णय भएको छ ।

 

  • न्युज बहार संवाददाता

थप