Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

टी–२० विश्वकपको एसिया छनोट : नेपाल ८ विकेटले विजयी

  •   ३ वर्ष अघि | १३ कार्तिक २०८०, सोमवार

कार्तिक १३, काठमाडौँ । नेपालले टी२० विश्वकपको एसिया छनोटमा आफ्नो सुखद सुरुवात गरेको छ । नेपालले आज सोमबार भएको आफ्नो पहिलो खेलमा सिंगापुरमाथि ८ विकेटको जित हात पारेको हो ।

नेपालले कुशल भुर्तेलको अर्धशतकको मदतमा कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य १६.३ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गरेको छ ।

कुशल भुर्तेलले नेपालको जितमा ७४ रन योगदान गरेका छन । यसैगरी आसिफ शेख २७ रन, कप्तान रोहित पौडेल ३५ र कुशल मल्ल ६ रनमा नटआउट खेलेका छन ।

  • न्युज बहार संवाददाता

थप