Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

भदौ १० गते सन्दीप लामिछानेको मुद्दाको सुनुवाई हुने, फैसला पछी सोही दिन पाकिस्तान जाने तयारी ।

  •   ३ वर्ष अघि | ६ भदौ २०८०, बुधबार

भदौ ६, काठमाडौँ ।  आगामी भदौ १० गते सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ हुने भएको छ । आगामी आइतबारका भदौ १० गते लागि पेसी तोकिएको काठमाडौँ जिल्ला अदालत श्रोतले उल्लेख गरेको छ ।

अदालतले यसअघि माग भएको कागपत्र अदालतमा प्राप्त भइसकेकोले आगामी आइतबारका लागि पेसीमा राखेको हो । तर अदालतको पेसी भने साप्ताहिक शुक्रवार मात्रै प्रकाशन हुने जनाइएको छ । 

यसैबीच आइतबार सन्दीप लामिछानेको मुद्दाको टुङ्गो नलागेमा वा सन्दिपले सफाई पाएको अवस्थामा भदौ १० गते आइतबार राति नै उनी पाकिस्तान जाने तयारी रहेको छ ।


फैसला भई सफाई पाएमा वा सुनुवाइ नभएमा सोही दिन सन्दीप एशिया कप खेल्न पाकिस्तान जाने तयारी गरिएको लामिछानेका एक कानुन व्यवसायीले जनाएका छन । यस बारे अदालत र क्यान दुबै सँग कुराकानी भइरहेको उनले उल्लेख गरेका छन । 

  • न्युज बहार संवाददाता

थप