Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

सन्दीप लामिछाने आज पाकिस्तान जाने ।

  •   ३ वर्ष अघि | ११ भदौ २०८०, सोमवार

भदौ ११, काठमाडौँ । सन्दीप लामिछाने आज पाकिस्तान जाने भएका छन । एसिया कप खेल्नका लागी नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने आज सोमबार पाकिस्तान जाने भएका हुन ।

उनीमाथिको जिल्ला अदालत काठमाडौँमा विचारधीन रहेको मुद्दा आइतबार हेर्न नभ्याइएका कारण पेशी भदौ २१ गतेलाई सरेको हो।

सन्दीपका वकिल सरोजकृष्ण घिमिरेले पेशी सरेपछि सन्दीप आज नै एसिया कपका लागि पाकिस्तान उड्ने जानकारी दिएका हुन् ।

  • न्युज बहार संवाददाता

थप