Breaking News
बाढीका कारण ४१ वटा पुलमा पूर्ण क्षति    ||     नुवाकोट पुगे प्रधानमन्त्री शाह    ||     नुवाकोटका विभिन्न बाढी प्रभावित स्थानमा बिजुली आपूर्ति पुनः सञ्चालनमा    ||     टिमुरे क्षेत्रमा पुग्यो राहत सामग्री    ||     बाढी प्रभावित स्थलको निरीक्षणमा प्रधानमन्त्री शाह    ||     रसुवा बाढीका मृतकप्रति प्रधानमन्त्री बालेन शाहको श्रद्धाञ्जली, पीडित परिवारलाई सरकारको साथ रहने प्रतिबद्धता    ||     बाढीले त्रिभुवन त्रिशूली माध्यमिक विद्यालयमा ठूलो क्षति, विद्यार्थी भने सुरक्षित    ||     रसुवाको बाढीको प्रभाव नुवाकोट र धादिङमा, ७ जनाको शव भेटियो    ||     रसुवाबाट आएको बाढीले नुवाकोटको ढुङ्गेबजारमा ठूलो क्षति    ||     रसुवाको टिमुरेमा बाढीको भयावह क्षति, गाउँ नै बगायो मान्छेको हिसाब छैन    ||    

साफ यु-२० च्याम्पियनसिप : नेपाल श्रीलंकासँग १ गोलले विजयी

  •   २ वर्ष अघि | २ भदौ २०८१, आइतवार

भदौं २,  काठमाडौँ । आज देखि सुरु भएको साफ यु-२० च्याम्पियनसिपमा नेपालले आफ्नो विजयी सुरुवात गरेको छ।

आज भएको नेपाल र श्रीलंकाको खेलमा नेपालले श्रीलंकालाई १-० ले पराजित गरेको हो । नेपालका लागि निराजन धामीले गोल गर्न सफल भएका छन ।  

आजको खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको थियो । खेल सुरु भएको २४औ मिनेटमा निराजन धामीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

  • न्युज बहार संवाददाता

थप