Breaking News
प्रतीक अधिकारी: नेपग्यासमको युट्युब स्क्रिनबाट राष्ट्रिय मञ्चसम्मको प्रेरणादायी यात्रा    ||     युक्रेनी ड्रोन प्रहारले रूसका अनलाइन खुद्रा कम्पनीका गोदाम प्रभावित    ||     फ्रान्स र इंग्ल्यान्ड तेस्रो स्थानका लागी प्रतिस्पर्धा गर्दै    ||     अनुमति बिना ठूला पर्दामा विश्वकपका खेलहरु देखाउन रोक    ||     अण्डा प्रति किरेट ४५ रुपैयाँले महँगियो    ||     विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता आजदेखि सुरु हुँदै, मेसी र रोनाल्डोको अन्तिम विश्वकप!    ||     पोखरादेखि दुबईका लागि नियमित व्यावसायिक हवाई सेवा सञ्चालन हुने    ||     खुल्यो सर्वोत्तम पेन्ट्स आईपिओ    ||     आरोप प्रमाणसहित पुष्टि भए सार्वजनिक जीवनबाटै अलग हुन तयार छु : अर्थमन्त्री    ||     प्रतिनिधिसभाको उपसभामुख चयनकालागि निर्वाचन चैत २७ गते हुने    ||    

घरेलु मैदानमा कोलकाता नाइट राइडर्ससँग पराजित भयो रोयल च्यालेन्जर्स बैंग्लुरु

  •   २ वर्ष अघि | १७ चैत्र २०८०, शनिबार

चैत १७, काठमाडौँ । आइपिएल- इन्डियन प्रिमियर लिगको हिजो जाती भएको १० औँ खेलमा कोलकाता नाइट राइडर्सले उसैको घरेलु मैदानमा रोयल च्यालेन्जर्स बैंग्लुरुलाई सजिलै पराजित गरेको छ । कोलकाता शुक्रबार राती भएको खेलमा ७ विकेटले विजयी भएको हो ।

कोलकाताले बैंग्लुरुद्वारा प्रस्तुत गरिएको १ सय ८३ रनको लक्ष्य मात्र ३ विकेटको क्षतिमा १९ बल अगावै सजिलै पुरा गरेको हो । वेंकटेश ऐयरले कोलकाताका लागि ३० बलमा सर्वाधिक ५० रनको योगदान दिएका थिए ।

कोलकातालाई ओपनरद्वय फिल साल्ट र सुनिल नरेनले उत्कृष्ट सुरुवात दिलाएका थिए । पहिलो विकेटका लागि दुवैले ८६ रनको साझेदारी गरेका हुन

  • न्युज बहार संवाददाता

थप