असार २५, काठमाडौँ । यही जुलाई १३ देखि २३ सम्म श्रीलंकामा हुने एसीसी इमर्जिङ टिम्स एसिया कपको लागि पवन सर्राफलाई नेपालि टोलीमा समावेश गरिएको छ ।
सोमबार बिहान पवन सर्राफलाई नेपाल क्रिकेट संघ (क्यान) ले टिममा राखिएको जानकी दिएको छ ।
क्यानले पवनलाई टिममा आरिफ शेखको स्थानमा राखिएको जनाएको छ ।
नेपाली टोलीका मुख्य छनोटकर्ता दिपेन्द्र चौधरीले आरिफ शेखले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएपछी पवनलाई टिममा राखीएको जानकारी दिएका छन ।
- न्युज बहार संवाददाता