असोज ६, काठमाडौँ । राष्ट्रिय टोलीका पूर्वकप्तान पारस खड्का र प्रशान्तविक्रम मल्लले क्यान - नेपाल क्रिकेट संघको कार्यसमिति सचिवका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
कार्यबहाक सचिवका
रुपमा काम गरिसकेका मल्लविरुद्ध पहिलो पटक क्यानमा प्रवेश गरेका पारसले उम्मेदवारी
दर्ता गराएका हुन्।
- न्युज बहार संवाददाता